Part II: Roadblocks to health care for women during COVID-19 in East Africa Travel bans and curfews create dangerous barriers for pregnant women Throughout East Africa, midwives and other skilled health care providers safely assist pregnant women during childbirth to reduce the risk of maternal and child mortality. Yet, COVID-19 measures such as travel bans and nightly curfews have created potentially dangerous physical barriers between pregnant women and skilled health care providers during childbirth. The ongoing COVID-19 pandemic presents a valid and ongoing threat to unencumbered access to comprehensive maternal health care . During the pandemic, many pregnant women have been unable to access health care facilities on time — or at all — during childbirth. Under nightly curfews, transport providers have either been unable or unwilling to ferry pregnant women in labor to health facilities for fear of harassme...
Posts
Showing posts from June, 2020
चर्को भाडा असुलेर रातिराति काठमाडौँबाट यात्रु ओसार्दै यातायात व्यवसायी
- Get link
- X
- Other Apps
चर्को भाडा असुलेर रातिराति काठमाडौँबाट यात्रु ओसार्दै यातायात व्यवसायी काठमाडौं access_time जेठ २६, २०७७ काठमाडौँ । चाडबाडका बेला यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेको घटना कुनै नौलो होइन । अझ ग्रामीण सडकखण्डमा चल्ने सवारीसाधनहरुले त दोब्बर तेब्बरसम्म भाडा असुल्ने गुनासो सुनिन्छ । यतिबेला मुलुक लकडाउनमा रहेका कारण सवारी साधन ठप्प छ । पैदल हिँड्नसमेत कडाइ गरिएको छ । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले लकडाउनको मौकामा रातिराति चर्को भाडा असुलेर यात्रुलाई बाहिर पठाउने गरेको पाइएको छ । यसरी यात्रु पठाउन ट्राफिक प्रहरीले नै सहयोग गरिरहेको आरोप लागेको छ । केही सातायता राजधानीबाट रातको समयमा दर्जनौं गाडी यात्रु बोकेर बाहिरिने गरेका छन् । लकडाउनको बेला सवारी साधन चलाएर यातायात व्यवसायी र ट्राफिक प्रहरीको मिलेमतोमा चर्को भाडा असुल्दै कलंकी र कोटेश्वर नाकाबाट सयौं यात्रुलाई राजधानी बाहिर पठाउने गरिएको कलंकीमा कार्यरत एक ट्राफिक प्रहरीले रातोपाटीलाई बताए । ‘हामी ड्युटी गर्ने हो, माथिको आदेश भएपछि रोकतोक गर्न सक्ने कुरा पनि भएन । गाडीहरु राती बाक्लै संख्यामा...